सूचना ! लेखको लागि आह्वान
आदरणीय नर्वेमा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपालीजनहरू, नमस्कार! हामी “नमस्ते आर्कटिक” नामक गैर आवासीय नेपाली संघ (NRNA) नर्वेको बुलेटिन प्रकाशन गर्न गइरहेको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं। यस महत्त्वपूर्ण अभियानमा तपाईंहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं। हाल हामी विभिन्न लेख रचना संकलन गर्दैछौं। हामी तपाईंहरूलाई नेपाली, अंग्रेजी, वा नर्वेजियन भाषामा लेख्न आमन्त्रित गर्दछौं। तपाईंका […]
सूचना ! लेखको लागि आह्वान Read More »
