Secretariat´s Meeting Dec 2023
आदरणीय पदाधिकारी ज्युहरु नमस्कार हाम्रो यहि आउदो 30 December मा हुन गईरहेको बिशेस महाधिबेसन तयारीको लागि पदाधिकारीहरुको बैठक ( Secretariat Meeting ) आब्वन गरिएको छ। कृपया सबैलाई उपस्थितिको लागि सबिनय अनुरोध छ। छलफलका बिषयहरु – १, बिशेस अधिबेशन तयारी सम्बन्धमा। २, website launch तयारी सम्बन्धमा। स्थान – NRNA को कार्यालय अथवा Online मार्फत मिति – […]
Secretariat´s Meeting Dec 2023 Read More »
