आदरणीय सम्पूर्णमा नमस्कार
हाम्रो December 3 तारिख बिहान ११ बजे हुने नियमित बैठकका लागि निम्न बमोजिम एजेन्डाहरु तय गरेकाछौ। आदरणीय साथीहरुको सदा जस्तै उर्जसिल उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौ।
- १, बिषेश साधारण सभाको तयारी सम्बन्धमा।
- २, कार्यसमिति पूर्णता सम्बन्धमा।
- ३, ओस्लो बाहिर छेत्रीय समिति बिस्तार सम्बन्धमा।
- ४, राहत कोष एबं समग्र कोषको प्रगति विवरण सम्बन्धमा।
- ५, बिधान समितिसंग छलफल सम्बन्धमा।
हाम्रो बैठक online मार्फत हुनेछ।
धन्यवाद।
इश्वोरी प्रसाद खनाल
महासचिब
