सम्पूर्णमा नमस्कार
हाम्रो आगामी November 5 आइतबार हुने नियमित बैठकमा निम्न लिखित बुंदाहरु माथि छलफल हुनेहुँदा सबैले आ-आफ्नो दृस्टीकोण सहित उपस्थितिको लागि सदर अनुरोध गर्दछु ।
- १, दशै review र हिसाब-किताब
- २, Extraordinary General Meeting
- ३, वेबसाइट पुर्णता बारे (www.nrna.no)
- ४, Embassy of Nepal Denmarkको ओस्लोमा घुम्ती सेवा review
- ५, बिबिध समय – बिहान १० बजे Online।
नोट – हामी पछिल्लो पटक जस्तै Google meet मार्फत जोडिने छौ। यसको लागि तपाईंसँग Gmail account भएको हुनुपर्ने छ ।
बिनित,
प्रवीण पराजुली
सचिब
Meeting link – https://meet.google.com/wys-swqr-nbs
