एनआरएनए नर्वे कार्यसमिति बैठक फेब्रुअरी २०२४का मुख्य निर्णयहरु –
१. विभिन्न चरणमा कार्यसमितिमा मनोनयन गरिएका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। २. मार्च १० मा आयोजना गर्न लागिएको चिल्ड्रेन ट्यालेन्ट शो को नाम परिवर्तन सहित कार्यक्रम संयोजक पशुपति प्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रमको खाका पारित गरिएको छ। ३. बैठकले क्षेत्रीय समिति विस्तार सम्बन्धमा उपाध्यक्ष अनुश खड्काको संयोजन रहेको उपसमिति विस्तार गर्दै […]
एनआरएनए नर्वे कार्यसमिति बैठक फेब्रुअरी २०२४का मुख्य निर्णयहरु – Read More »
