EC Meeting Oct 2023

नमस्कार 

हाम्रो आगामी October 8 आइतबार हुने नियमित बैठकमा निम्न लिखित बुंदाहरु माथि छलफल हुनेहुँदा सबैले आ-आफ्नो दृस्टीकोण सहित उपस्थितिको लागि अनुरोध गर्दछु ।

  • १, कार्य समिति पूर्णता सम्बन्धमा।
  • २, NESCO र NRNA सँगको दशै कार्यक्रम (October 24)
  • ३, Kommune सँगको बैठक ।
  • ४, Embassy of Nepal Denmarkको ओस्लोमा घुम्ती सेवा ।
  • ५, वेबसाइट सुरुवात (www.nrna.no)
  • ६ , बिबिध।

समय – सांझ ५ बजे परिषदको कार्यालय।

नोट – हामी छिट्टै Google meet मार्फत पनि जोडिने छौ। यसको लागि तपाईंसँग Gmail account भएको हुनुपर्ने छ ।

बिनित,

प्रवीण पराजुली

सचिब

Meeting link – https://meet.google.com/bqu-mnsz-hfg

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top