आदरणीय पदाधिकारी ज्युहरु नमस्कार
हाम्रो यहि आउदो 30 December मा हुन गईरहेको बिशेस महाधिबेसन तयारीको लागि पदाधिकारीहरुको बैठक ( Secretariat Meeting ) आब्वन गरिएको छ। कृपया सबैलाई उपस्थितिको लागि सबिनय अनुरोध छ। छलफलका बिषयहरु –
- १, बिशेस अधिबेशन तयारी सम्बन्धमा।
- २, website launch तयारी सम्बन्धमा।
स्थान – NRNA को कार्यालय अथवा Online मार्फत
मिति – 26 december ,2023
समय – बिहान ११.०० बजे
महासचिब
