एनआरएनए नर्वे कार्यसमिति बैठक जनवरी २०२४ का मुख्य निर्णयहरु –

१. बैठकले बिशेष साधारण सभा सफलता पुर्वक सम्पन्न भएको समिक्षा गर्दै सहयोगी सबै प्रति धन्यवाद ब्यक्त गरेको छ ।

२. बैठकले निम्नानुसार उपसमिति गठन गरेको छ
क) कला, संस्कृति र साहित्य
संयोजक – पशुपति प्रसाद भण्डारी
सदस्यहरु – बसन्त राज पौडेल, दिपक खतिवडा
ख) सूचना तथा संचार
संयोजक – इश्वोरी प्रसाद खनाल
सदस्यहरु – प्रविण पराजुली, सचिन ढकाल
ग) योजना निर्माण तथा कोष अभिवृद्धि
संयोजक – अनुश खड्का
घ) युवा तथा स्वास्थ्य
संयोजक – असिम लम्साल
ङ्ग) कार्यक्रम तथा स्वयंसेवी व्यवस्थापन
संयोजक – सीता श्रेष्ठ
सदस्य – बाल कृष्ण थापा
च) सदस्य विस्तार तथा नवीकरण
संयोजक – श्याम परियार
छ) महिला सशक्तिकरण
संयोजक – श्रद्धा सिंह थापा

३. बैठकले चिल्ड्रेन ट्यालेन्ट शो को संयोजनको जिम्मेवारी कोषाध्यक्ष तथा कला, संस्कृति र साहित्य उपसमितिका संयोजक पशुपति प्रसाद भण्डारीलाई दिएको छ।

४. बैठकले २०२३ को बार्षिक प्रतिवेदनको तयारी तथा सम्बन्धित निकायमा बुझाउने जिम्मेवारी संस्थाका अध्यक्ष, महासचिब, कोषाध्यक्ष तथा सचिबलाई दिएको छ।

५. बैठकले एनआरएनए द सिङ्गरमा नर्वेबाट सहभागिता जनाउनु हुने गायक बिष्णु छेत्रीलाई सहयोगार्थ विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ५००० क्रोनर हस्तान्तरण गर्ने निर्णय गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top