EC Meeting Jan 2024

सम्पूर्णमा नमस्कार 

नयां बर्षको उमङ्ग र थप उर्जाको कामना सहित उपस्थितिको लागि अनुरोध गर्दछौ। आगामी नियमित बैठकको लागि यस प्रकार एजेन्डाहरु पेस गरिएको छ। 

  • १, बिशेष साधारण सभाको समिक्षा। 
  • २, चिल्ड्रेन हन्ट कार्यक्रम आयोजना। 
  • ३, उप समितिहरुको गठन। 
  • ४, कम्युनमा २०२३ को रिपोर्ट पठाउने सम्बन्धमा। 
  • ५, बिबिध 
  • स्थान – परिषद्को कार्यालय अनि अनलाइन मार्फत। 

मिति – ७ जनवरी २०२४ 

समय – 11.00AM

धन्यवाद। 

इश्वोरी प्रसाद खनाल 

महासचिब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top