सूचना ! – गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा

आदरणीय अग्रज अभियन्ता तथा पंजीकृत सदस्य ज्युहरु

नमस्कार

गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा आगामी महिना अगष्ट १८, २०२४ तारिख गर्ने निर्णय गरिएकोले हाम्रा अग्रज अभियन्ता ज्युहरु एवं पंजीकृत सदस्य ज्युहरु लगायत सम्पूर्ण नेपाली समुदायलाई उक्तदिन उपस्थित भईदिनु हुन बिनम्र गर्दछौ।

समय र स्थानका बारेमा यहाहरुलाई छिट्टै जानकारी गराउने छौ।

पुनश्च

बिधान संशोधन सम्बन्धि केहि सुझाब भएमा तलको लिंकमा गएर राख्न अनुरोध गर्दछौ। । तत् सम्बन्धि यस अघि पठाइएको इमेलमा पनि हेर्न सक्नु हुनेछ।

https://docs.google.com/forms/d/1AinpGi59SBjHPtT_ybfCsu73M2rnWwzdw6e0Wz1kBf8/viewform?edit_requested=true

धन्यवाद। 🙏

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top