सादर नमस्कार अनि बिनम्र अनुरोध ![]()
नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा मार्फत राहधानी नबिकरण गर्न आबेदन दिनुहुने (दुताबासबाट प्राप्त जानकारी अनुसार ) करिब करिब २२० को संख्यामा रहेको तर धेरैको राजस्व बुझाउन बाकी रहेको सूचना प्राप्त भयको छ। राजस्व प्राप्त भएको conformation नभए सम्म उक्त दिन जैविक तथ्याङ्क (Biometric Data) दिन असम्भब भएकोले कृपया तुरुन्तै राजस्व दाखिला गर्न अनुरोध गर्दछौ।
थप जानकारीको लागि
https://nrna.no
Facebook Page – https://www.facebook.com/nrnainnorway
https://dk.nepalembassy.gov.np/passport/
Embassy of Nepal in Denmark
Telephone: (+45) 44 44 40 26
Email: nepalpassport@gmail.com
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK: DABADKKK
