बुधबारदेखि भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात
अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ। मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत् यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो। https://www.setopati.com/kinmel/tourism/320913?
बुधबारदेखि भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात Read More »



