Anush Khadka

Children’s Talent Show

The Children’s Talent Hunt project is a vibrant cultural initiative by our organization, designed to inspire and engage the second generation of Nepali youth living in Norway. With a multifaceted approach, this project aims to not only acquaint them with the rich tapestry of Nepali culture, literature, art, and language but also to facilitate cultural exchange with other communities across Norway.

Children’s Talent Show Read More »

ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना

नेपाली राजदूतावास कोपेनहेगने, डेनमार्कको ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही अक्टोबर महिनाको १९  तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना Read More »

EC Meeting Oct 2023

नमस्कार  हाम्रो आगामी October 8 आइतबार हुने नियमित बैठकमा निम्न लिखित बुंदाहरु माथि छलफल हुनेहुँदा सबैले आ-आफ्नो दृस्टीकोण सहित उपस्थितिको लागि अनुरोध गर्दछु । १, कार्य समिति पूर्णता सम्बन्धमा। २, NESCO र NRNA सँगको दशै कार्यक्रम (October 24) ३, Kommune सँगको बैठक । ४, Embassy of Nepal Denmarkको ओस्लोमा घुम्ती सेवा । ५, वेबसाइट सुरुवात

EC Meeting Oct 2023 Read More »

Scroll to Top