एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न
ओस्लो, २०२५ जुलाई ६, आइतबार — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सन् २००८ मा चट्याङ्ग लागेर ज्यान गुमाएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा आयोजित प्रतियोगिता यो वर्ष १३औं संस्करणमा प्रवेश गरेको हो। एनआरएनए नर्वेले आफ्नो वार्षिक कार्यतालिकाअनुसार […]
एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न Read More »
