गैरआवासीय नेपाली नागरिकता लिएकाले नेपाल आउँदा भिसा लगाउनु पर्ने

गैरआवासीय नेपाली नागरिकता लिएका करिब १,४०० गैर आवासीय नेपालीहरूले नेपाल आउँदा भिसा लगाउनु पर्ने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार माघ १० गतेसम्म १,३७२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। https://www.bbc.com/nepali/articles/c87njdgyv5po

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top