NRNA Norway

NRNA Norway Membership Internal Portal is Officially LIVE!

NRNA Norway Membership Internal Portal is Officially LIVE! We’re excited to announce that the NRNA Norway Membership Internal Portal is now open! Become an official member of NRNA Norway today! Visit: members.nrna.no Fill out the membership form with all necessary details. Payment Instructions: Membership fee: 150 nok VIPPS: 126634 Bank Account: 15033223827 In the message […]

NRNA Norway Membership Internal Portal is Officially LIVE! Read More »

सदस्यता प्रमाणिकरण र निर्वाचन समिति गठन

DATE: 25.05.2025 आदरणीय सदस्यज्यूहरू, अभियन्ताज्यूहरू तथा शुभेक्षुकज्यूहरु, नमस्कार गैर आवासीय नेपाली संघमा केहि समययताका घटनाक्रमहरू र विधमान चुनौतीहरूबारे यहाँहरु सबै जानकार नै हुनुहुन्छ। संघको केन्द्रमा समस्या पर्दा त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर राष्ट्रिय परिषद सम्म पर्ने नै भयो। यसक्रममा विभिन्न देशका राष्ट्रिय परिषदकमा विकसित घटनाक्रमलाई एनआरएनए नर्वेले सुक्ष्म विश्लेषण गर्ने मौका पायौं। ति सबै परिस्थिति

सदस्यता प्रमाणिकरण र निर्वाचन समिति गठन Read More »

Children’s Talent Show 2025: A Celebration of Culture and Talent

The Children Talent Show 2025, organized by the Non-Resident Nepali Association, National Coordination Council – Norway (NRNA NCC Norway), was a grand success, bringing together 76 talented young performers and an enthusiastic audience of around 200 attendees. The event, held in celebration of the Nepali New Year 2082, became a vibrant display of talent, culture,

Children’s Talent Show 2025: A Celebration of Culture and Talent Read More »

सूचना ! नेपाली राजदूतावास, कोपेनहेगनले नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १२ – १३ जनवरी २०२५ तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ । मितिः १२ जनवरी २०२५ समयः ११:00 – १९:00 hrs

सूचना ! नेपाली राजदूतावास, कोपेनहेगनले नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी । Read More »

घुम्ती सेवा – सूचना !

नमस्कार गैर आबासिय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको समन्वयमा डेनमार्क स्थित नेपाली दुताबासले प्रदान गर्ने राहधानी नबिकरण लगाएत अन्य कागजात सम्बन्धि सेवाको लागि आउने भनिएको घुम्ती सेवा यहि November महिनामा आउने भनिएकोमा अब December को तेस्रो हप्तातिर गरिने भएको जानकारी गराउन चाहन्छौ। दुताबासका अनुसार  November महिनामा सम्बन्धित कर्मचारी तत्कालको लागि काम बिशेषले नेपाल जानु

घुम्ती सेवा – सूचना ! Read More »

सूचना ! लेखको लागि आह्वान

आदरणीय नर्वेमा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपालीजनहरू, नमस्कार! हामी “नमस्ते आर्कटिक” नामक गैर आवासीय नेपाली संघ (NRNA) नर्वेको बुलेटिन प्रकाशन गर्न गइरहेको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं। यस महत्त्वपूर्ण अभियानमा तपाईंहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं। हाल हामी विभिन्न लेख रचना संकलन गर्दैछौं। हामी तपाईंहरूलाई नेपाली, अंग्रेजी, वा नर्वेजियन भाषामा लेख्न आमन्त्रित गर्दछौं। तपाईंका

सूचना ! लेखको लागि आह्वान Read More »

सूचना ! – गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा

आदरणीय अग्रज अभियन्ता तथा पंजीकृत सदस्य ज्युहरु नमस्कार गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा आगामी महिना अगष्ट १८, २०२४ तारिख गर्ने निर्णय गरिएकोले हाम्रा अग्रज अभियन्ता ज्युहरु एवं पंजीकृत सदस्य ज्युहरु लगायत सम्पूर्ण नेपाली समुदायलाई उक्तदिन उपस्थित भईदिनु हुन बिनम्र गर्दछौ। समय र स्थानका बारेमा यहाहरुलाई छिट्टै जानकारी गराउने

सूचना ! – गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा Read More »

सूचना ! – नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा

सादर नमस्कार अनि बिनम्र अनुरोध नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा मार्फत राहधानी नबिकरण गर्न आबेदन दिनुहुने (दुताबासबाट प्राप्त जानकारी अनुसार ) करिब करिब २२० को संख्यामा रहेको तर धेरैको राजस्व बुझाउन बाकी रहेको सूचना प्राप्त भयको छ। राजस्व प्राप्त भएको conformation नभए सम्म उक्त दिन जैविक तथ्याङ्क (Biometric Data) दिन असम्भब भएकोले कृपया तुरुन्तै राजस्व

सूचना ! – नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा Read More »

दुतावासको घुम्ती सेवा पूर्व एनआरएनए नर्वेको सहयोग डेस्क

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको पहल तथा सहकार्यमा डेनमार्क स्थित दुतावासले यहि मे महिनको ११ र १२ तारिखमा एनआरएनए नर्वेको कार्यालयबाट राहदानी लगायतका सेवा प्रदान गर्दैछ। राहदानी फारम लगायतका प्रकृयामा सहयोग तथा परामर्शका लागि एनआरएनए नर्वेका पदाधिकारीहरु तथा स्वयंसेवकहरुले केहि दिन यता एनआरएनए नर्वेको कार्यालयबाट सहयोग प्रदान गर्दै आइरहनु भएको जानकारी गराउदछौं।

दुतावासको घुम्ती सेवा पूर्व एनआरएनए नर्वेको सहयोग डेस्क Read More »

Scroll to Top