घुम्ती सेवा – सूचना !

नमस्कार

गैर आबासिय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको समन्वयमा डेनमार्क स्थित नेपाली दुताबासले प्रदान गर्ने राहधानी नबिकरण लगाएत अन्य कागजात सम्बन्धि सेवाको लागि आउने भनिएको घुम्ती सेवा यहि November महिनामा आउने भनिएकोमा अब December को तेस्रो हप्तातिर गरिने भएको जानकारी गराउन चाहन्छौ। दुताबासका अनुसार  November महिनामा सम्बन्धित कर्मचारी तत्कालको लागि काम बिशेषले नेपाल जानु पर्ने भएकोले केहि समय पछि सरेको छ ।  बिस्तृत जानकारी हामी पछि गराउने नै छौ।

धन्यवाद।  

गैर आवासीय नेपाली संघ (NRNA) नर्वे

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top