EC Meeting Oct 2023

नमस्कार  हाम्रो आगामी October 8 आइतबार हुने नियमित बैठकमा निम्न लिखित बुंदाहरु माथि छलफल हुनेहुँदा सबैले आ-आफ्नो दृस्टीकोण सहित उपस्थितिको लागि अनुरोध गर्दछु । १, कार्य समिति पूर्णता सम्बन्धमा। २, NESCO र NRNA सँगको दशै कार्यक्रम (October 24) ३, Kommune सँगको बैठक । ४, Embassy of Nepal Denmarkको ओस्लोमा घुम्ती सेवा । ५, वेबसाइट सुरुवात […]

EC Meeting Oct 2023 Read More »