prabin04

घुम्ती सेवा – सूचना !

नमस्कार गैर आबासिय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको समन्वयमा डेनमार्क स्थित नेपाली दुताबासले प्रदान गर्ने राहधानी नबिकरण लगाएत अन्य कागजात सम्बन्धि सेवाको लागि आउने भनिएको घुम्ती सेवा यहि November महिनामा आउने भनिएकोमा अब December को तेस्रो हप्तातिर गरिने भएको जानकारी गराउन चाहन्छौ। दुताबासका अनुसार  November महिनामा सम्बन्धित कर्मचारी तत्कालको लागि काम बिशेषले नेपाल जानु […]

घुम्ती सेवा – सूचना ! Read More »

सूचना ! लेखको लागि आह्वान

आदरणीय नर्वेमा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपालीजनहरू, नमस्कार! हामी “नमस्ते आर्कटिक” नामक गैर आवासीय नेपाली संघ (NRNA) नर्वेको बुलेटिन प्रकाशन गर्न गइरहेको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं। यस महत्त्वपूर्ण अभियानमा तपाईंहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं। हाल हामी विभिन्न लेख रचना संकलन गर्दैछौं। हामी तपाईंहरूलाई नेपाली, अंग्रेजी, वा नर्वेजियन भाषामा लेख्न आमन्त्रित गर्दछौं। तपाईंका

सूचना ! लेखको लागि आह्वान Read More »

सूचना ! – गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा

आदरणीय अग्रज अभियन्ता तथा पंजीकृत सदस्य ज्युहरु नमस्कार गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा आगामी महिना अगष्ट १८, २०२४ तारिख गर्ने निर्णय गरिएकोले हाम्रा अग्रज अभियन्ता ज्युहरु एवं पंजीकृत सदस्य ज्युहरु लगायत सम्पूर्ण नेपाली समुदायलाई उक्तदिन उपस्थित भईदिनु हुन बिनम्र गर्दछौ। समय र स्थानका बारेमा यहाहरुलाई छिट्टै जानकारी गराउने

सूचना ! – गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद नर्वेको बार्षिक साधारण सभा Read More »

सूचना ! – नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा

सादर नमस्कार अनि बिनम्र अनुरोध नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा मार्फत राहधानी नबिकरण गर्न आबेदन दिनुहुने (दुताबासबाट प्राप्त जानकारी अनुसार ) करिब करिब २२० को संख्यामा रहेको तर धेरैको राजस्व बुझाउन बाकी रहेको सूचना प्राप्त भयको छ। राजस्व प्राप्त भएको conformation नभए सम्म उक्त दिन जैविक तथ्याङ्क (Biometric Data) दिन असम्भब भएकोले कृपया तुरुन्तै राजस्व

सूचना ! – नेपाली दुताबास डेनमार्कको घुम्ती सेवा Read More »

Scroll to Top