आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरू

अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको सुरूवात गरेको छ। आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन्। 

विभागका महानिर्देशक रूद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरू हुने बताए। https://www.setopati.com/social/322205?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top