सूचना ! नेपाली राजदूतावास, कोपेनहेगनले नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १२ – १३ जनवरी २०२५ तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

मितिः १२ जनवरी २०२५ समयः ११:00 – १९:00 hrs

मितिः १३ जनवरी 2025 समयः १0:00 – १६:00 hrs

सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )

कार्यक्रम स्थलः Selma Ellefsens Vei 2, 0581 Oslo (NRNA NCC NORWAY)

थप जानकारी यो लिंकमा – https://t.ly/jOhqt

फोटो – रातोपाटी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top