आदरणीय पञ्जीकृत सदस्यहरू,
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नर्वे अन्तर्गत कार्यकाल २०२५–२०२७ को लागि नयाँ समिति गठनको सन्दर्भमा निर्वाचन समिति ले प्रकाशन गरेको उम्मेदवारीहरू उपर दाबी, विरोध वा उम्मेदवारी फिर्ता सम्बन्धी सूचना पश्चात निम्न पदहरू मा देहाय बमोजिम का उम्मेदवारहरूको अन्तिम सूची स्वीकृत गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं।
तल उल्लेख गरिएअनुसार पदहरूको लागि प्राप्त उम्मेदवारीहरू निम्नानुसार छन्।
भवदिय
निर्वाचन समिति २०२५
गैर-आवासीय नेपाली संघ, नर्वे

